माग्ने बुढाले रुखमा पानी हाल्दै हरियाली बढाएपछि
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १६:२७:३५
काठमाडौं । आज जुन महिनाको ५ तारिख अर्थात विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
हरियाली अर्थतन्त्र दिगो बिकासको मूल मन्त्र भन्ने नाराका साथ मनाउन लागिएको वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालयले सरसफाई तथा बतावरण सम्वन्धी जनचेतनाका कार्यक्रमहरु आयोजना गरेको छ भने देश भरीका नीजि तथा सरकारी बिद्यालयहरुले बृक्ष रोपण तथा शहर सरसफाईका कार्यक्रमहरु गर्दै छ ।
हरियाली नै सम्पति हो भन्ने आशयका साथ मनाउन लागिएको वातावरण दिवसका अवसरमा बिभिन्न सङ्घ संस्थाहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
यसैबिच, केदार प्रसाद घिमिरे, दिपकराज गिरी,दिपा श्री निरौला, जितु नेपाल मुन्द्रे लगायतको कलाकारहरुको टिमले बिश्व वातावरण दिवस रुख रोपौं हरियाली बढाऔं भन्दै रुख रोपेको छ । सामाजिक सञ्जाल फेसबुकमा दिवसको अवसर पारेर कलाकारको टिमले रुख रोपेको तस्विर पोष्ट गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार