विरगंजकाे घडिअर्वा पोखरीमा सुर्यगंगा आरतीको असार १ गते शुभारम्भ गरिने
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार २१:४१:१
विरगंज । प्रथम पटक प्रदेश न. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्त बाट सुर्य गंगा आरती को घडिअर्वा पोखरी मा शुभारम्भ हुने भएको छ । असार १ गते साँझ ५ः३० बजे उद्धघाटन हुने बताइएको छ ।
हिन्दु धर्मावलम्बिहरु को विभिन्न तिर्थ स्थलहरु मा प्राय आरती गरिने चलन भएको तर, विरगंज मा न भएकोले विरगंज मा भारत को हरिद्धार नेपाल को जनकपुरधाम, बारा को गढिमाई, जस्तै विरगंज मा पनि सुर्य गंगा आरती को स्थापना हुने भएको छ ।
विरगंजको मध्य भागमा अवस्थित पर्यटकीय केन्द्रको रुपमा आफनो पहिचान बनाएको घडिअर्वा पोखरी, पर्सा–बारा जिल्ला लगायत छिमेकी देश भारतको रक्सौल शहर तथा वरपरका क्षेत्रमा बसोबास गर्नेहरुको लागि समेत अकार्षणको केन्द्रको रुपमा रहेको छ । सन् २०२०लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको र यस प्रदेश को विकास र निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्य एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरि धार्मीक पर्यटन को प्रवर्धन गरि राष्ट्रिय एवम् प्रादेशीक संकल्पलाई समेत मुर्त रुप दिन एउटा प्रयास का रुपमा यस आरती को सञ्चालन गरिएको बताइएको छ । असार १ गते आईतबार साँझ ५ः३० बजे पहिलो पटक सुर्य गंगा आरती को शुभारम्भ हुने भएको पत्रकार सम्मेलन मार्फत विरगंज उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष अशोक बैद्यले जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार