जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
इन्द्र रिजाल
असार १, २०७६ आइतबार २०:८:२९
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सिन्धुपाल्चोक लिखु गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्ध कुमार तामाङले संचालन गरेको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई नगद ३९ हजार १ सय ७५ रुपैयाँ र १ बुक तास सहित महानगरीय प्रहरी वृत्त बालाजुबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तेह्रथुम, म्याङलुङ नगरपालिका-३ नागदहस्थित गंगाराम श्रेष्ठ र सोही नगरपालिका-६ जिरिखिम्ती बस्ने भिम प्रसाद लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ९४ हजार १ सय ७५ रुपैयाँ र ९ सय ७४ तासको पत्ति सहित दुवै घर धनी समेत १७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ न्युरोडस्थित होटल न्युरोड ईनमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ४६ वर्षीय शरण त्रिपाठी समेत ८ जनालाई नगद ७६ हजार १ सय ६५ रुपैयाँ सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहको बताइएकाे छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार