कालिगण्डकी ‘ए’ जलविद्मुत केन्द्रका कर्मचारीको आन्दोलन स्थगित
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार १६:६:११
स्याङ्गजा । कालिगण्डकी ‘ए’ जलविद्मुत केन्द्रका कर्मचारीले असार १ गतेदेखि गर्दै आएको आन्दोलन केही समयका लागि स्थगित गरेको जनाएका छन् ।
नेपाल विद्मुत प्राधिकरण कर्मचारी प्रशासनले जेठ ३० गते कालिगणकी ‘ए’ जलविद्मुत केन्द्रका ६० कर्मचारीको एकैसाथ सरुवा गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीले बिहीबारबाट आन्दोलन स्थगित गरेको जनाएका छन् ।
कर्मचारीले बेमौसममा आफूहरुलाई सरुवा गरेर दुःख दिन खोजेको भन्दै आन्दोलन गरेका थिए । कार्यरत कर्मचारीले आफ्ना बालबच्चा विद्यालयमा भर्ना गरिसकेपछि भएको सरुवाले पढाइमा समेत बाधा पु¥याएको बताउँदै कर्मचारीको मनोबल गिर्ने गरी सरुवा नर्गन आग्रहसमेत गरेका छन् ।
कालिगण्डकी ‘ए’ जलविद्मुत केन्द्रमा कार्यरत कर्मचारीको सङ्गठन कालिगण्डकी राष्ट्रिय कर्मचारी युनियन कालिगण्डकी ‘ए’ जलविद्मुत केन्द्र र कर्मचारी सङ्घ कालिगण्डकी ‘ए’ जलविद्मुत केन्द्रका पदाधिकारीले केन्द्र प्रमुखलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको जनाएका छन् । केन्द्रमा कार्यरत ५९ कर्मचारीको सरुवा भएको प्रमुख राजेशकुमार पाण्डेले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार