प्रेमनिधि ज्ञवालीको ‘सिराने कान्छो’ बिमोचन
इन्द्र रिजाल
असार ७, २०७६ आइतबार ३:२०:४३
काठमाडौं । प्रेमनिधि ज्ञवालीले लेखेको पुस्तक ‘सिराने कान्छो’ शनिबार काठमाडौंमा बिमोचन गरिएको छ । नेपाल सरकारका पूर्व सचिब एबम समाजसेबी प्रेमनिधि ज्ञवालीले लेखेको पुस्तक ‘सिराने कान्छो’ आज काठमाडौंमा एक कार्यक्रम गरी बिमोचन गरिएको हो ।
पूर्व प्रधानमन्त्री एबम अग्रज साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व मन्त्री राधा ज्ञवाली, नेपाली सेनाका पूर्व ब्रिगेडियर जनरल एबम नेपाल इन्स्टिच्युट फर स्टारटेजिक स्टडिजका सिइओ सुरेश शर्मा, पूर्व सचिब तिर्थराज शर्माले सामुहिक रुपमा बिमोचन गरे।
उनीहरुले मन्तब्य राख्दै सिराने कान्छो अर्थात प्रेमनिधि शर्माको कृति र उनका ब्यक्तित्वका बिबिध पक्षमा प्रकाश पार्दै वनलाई बधाई ज्ञापन गरे ।कार्यक्रममा पूर्व सचिब कृष्ण ज्ञवाली, र घोस्ट राइटिङका कमल ढकालले पनि मन्तब्य राखेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार