आइतबार रातीसम्म काठमाडौंसहित देशका विभिन्न भागमा भारी वर्षा, हेर्नुहाेस् विभागकाे सुचना
इन्द्र रिजाल
असार २८, २०७६ शनिबार १४:११:२४
काठमाडौं। जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौंसहित देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जानकारी दिएकाेछ । सोमबारबाट भने मनसुन कमजोर हुँदै जाने तर पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको अनुमान छ । समविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिराे जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदी तथा खहरे खाेलामा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै नदी छेउछाउमा नजान र उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । हेर्नुहाेस् विभागले जािर गरेकाे सुचना जस्ताकाे त्येस्तै :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार