बैंकको ऋण नतिनुर्हाेस् !
इन्द्र रिजाल
असार ३१, २०७६ बुधबार १:५२:५५
काठमाडौं । असार ३१ अर्थात आर्थिक वर्षको अन्तिम दिन । कारोवार क्लिरेन्स गर्नुपर्ने आजको दिन भएपनि बैंकहरुले ऋणको सावा ब्याज भुक्तानीका लागि तपाइलाई अहिलेनै कडाइ नगर्ने भएका छन्,कारण राष्ट्र बैंकले समय थपिदिएको हो । सामान्यतया बैंकहरुले आर्थिक बर्ष सकिने वित्तिकै ऋणीलाई बारम्बार फोन गरेर समयमै साँवा व्याज भुक्तानीका लागि दबाब दिने गरेका छन् ।
साउन १५ गतेसम्म यस्तो ऋण भुक्तान गर्नुपर्ने व्यवस्था छ । तर अब राष्ट्र बैंकले १५ दिनको समय थप गरिदिएर साउनभरीको समय उपलब्ध गराएको छ । यसले ऋणीलाई राहत मिल्नेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गर्दै साउन भर तिरेको साँवा ब्याजलाई बैंक तथा वित्तिय संस्थाले अघिल्लो वर्षको नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ । हाल आएको बाढी पहिरोका कारण केन्द्रिय बैंकले यस्तो राहत दिने व्यवस्था गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार