विपत्तीको सामना मिलेर गरौं भन्दै राहत संकलनमा नेबिसंघ
इन्द्र रिजाल
साउन २, २०७६ बिहिबार १७:५५:१४
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं लगाएत देशका विभिन्न स्थानहरुमा बाढी पिडितको निम्ती राहत संकलन अभियानमा जुटेको छ । यसै क्रममा शंकरदेव क्याम्पस नेविसंघ सम्बद्ध विद्यार्थीहरुले राहत संकलन कार्यलाई तिव्रता दिएका छन् ।
नेबिसंघले सञ्चालन गरेको ‘दुख बाडौं,सुख साटौं,बिपत्तिको मिलेर गरौं’अभियान अन्तर्गत नेपाल बिद्यार्थी संघका नेता दिपक न्यौपाने, कुमार दुलाल लगाएतको नेतृत्वमा राहत संकलन गरिएको छ ।
बाढीबाट प्रभावित देशभरका स्थानहरुको लागि नेबिसंघले राहत संकलन गरि सहयोग गर्ने कार्यक्रम रहेको भन्दै आफुहरु राहत संकलनमा जुटेको नेविसंघका नेता दिपक न्यौपानेले जानकारी दिए । देश शोकमा डुबेको बेला सबै एकाकार भएर पिडितहरुको पिडामा मलम लगाउन आवस्यक रहेको बताउदै नेता न्यौपानेले नेबिसंघ सदैब यस्ता कार्यको लागी तत्पर भएको र सबै मिलेर यस विपतको सामना गर्न समेत अनुरोध गरे ।
नेविसंघले एक दिनमै लत्ता कपडा, खानेकुरा पैसा गरेर कुल ३० हजार बराबरको रकम संकलन गरेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार