८ चैत्र २०७९, बुधबार
बैंकिङ बजार

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

प्रकाशित मिति :  ७ चैत्र २०७५, बिहीबार ११:३२


काठमाडौं । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज ‘बिहिबार’ सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ ।

कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा