३ कार्तिक २०७८, बुधबार
बैंकिङ बजार

महेन्द्रनगर र वीरेन्द्रनगरमा मुक्तिनाथको शाखा विस्तार

प्रकाशित मिति :  १४ चैत्र २०७५, बिहीबार १९:१०


काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा शाखा विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे भने वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल ‘भण्डारी’ले गरेका छन् ।

बैंकका देशभरि ११४ वटा शाखा, २२ वटा एटीएम छन्। बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको जनाएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता