८ आश्विन २०७८, शुक्रबार

प्रहरी सहयोगी ‘खेलाडी पद’को नतिजामा को-को भए पास ?

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १३:४५


काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट नतिजा प्रकाशित भएको छ ।

प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार मुख्य तथा बैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण–पत्रहरु र २÷२ प्रति, पासपोर्ट साईजको फोटो लिएर प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।

प्रकाशित नतिजा :


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता