३१ भाद्र २०७८, बिहीबार

नेपाली बजारमा ९० हजारसम्मका हेलमेट

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार १६:५२


flood-nepal

काठमाडौं । बाइक माइन्डेड प्रा.लि.ले सार्क ब्राण्डका नयाँ हेलमेट बजारमा ल्याएको छ । २०१९ मोडलका नयाँ हेलमेटको मूल्य २० हजारदेखि ९० हजारसम्म तोकिएको छ ।

फ्रेन्च कम्पनी सार्कका हेलमेट उच्च गुणस्तरिय, सुरक्षित र हलुका भएको कम्पनीको दाबी छ । सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरिएका सार्क हेलमेट पाँच हजार आउटलेटमार्फत संसारभर बिक्री हुँदै आइरहेका छन् ।

यसका सम्पूर्ण मोडल फाइनान्समार्फत खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा