fbpx

भक्तपुरमा गुठी विधेयकविरुद्ध मसाल जुलुससहित प्रदर्शन



नेपालबहस संवाददाता
 




 

काठमाडौं । गुठी विधेयक विरुद्ध भक्तपुरमा आइतबार साँझ मशाल जुलुश सहित विरोध प्रर्दशन गरिएको छ । सरकारले सदनमा पेश गरेको विद्येयकविरुद्ध भक्तपुरको पुरानो ठिमीमा मसाल जुलुससहित प्रदर्शन गरिएको हो ।

सरकारले ल्याएको गुठी विधेयकले धर्म, संस्कृति र परम्परामाथि अतिक्रमण गर्ने भन्दै उनीहरु विरोधमा छन्। यसैबीच जेनेभा, वेलायत, फ्रान्सलगायत युरोप भम्रणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीले गुठी विधेयक संशोधन गर्ने बताएका छन्।


सम्बन्धित समाचार