वर्षातको कारण दशैंको यात्रा असहज हुने खतरा
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १३:३०:२३
२९ भदौ, काठमाडौं । दशैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन ।
ठाउँ–ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षातको कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्डाखुल्टी परेर दयनीय बन्न पुगेको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्डाखुल्डी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका झक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्डाखुल्टीले सडक भरिएका छन् । बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँ–ठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्डाखुल्डी छन् ।
सडकको अवस्था राम्रो नहुँदा वर्षेनी दुर्घटना भएका छन् । सयौंले ज्यान गुमाएका छन् । नाजुक सडक, क्षमताभन्दा बढी यात्रु राख्नाले चाडपर्वमा घर जाने सोच बनाएका मानिसहरूको यात्रा असहज हुने गरेको छ ।
यस वर्षको दशैं, तिहार, छठ जस्ता महत्त्वूर्ण चाडमा असहजता दोहोरिने भएको छ । समाचार राजधानी दैनिकमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार