हामी सुरक्षित समाज र दिगो शान्ति निमार्णमा प्रयत्नशिल छौ
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १९:५८:५६
२० फागुन काठमाडौं । सुरक्षित समाज र दिगो शान्ति निमार्ण गर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको आयोजनामा आईतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको सभाहलमा आयोजना गरेको “शान्ति सुरक्षामा स्थानिय प्रहरीको भूमिका विषयक छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिदै सो कुरा बताए ।
कार्यक्रममा बोल्दै पोखरेलले भुतपूर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधि र स्थानिय बासिन्दाहरुको महत्वपुर्ण सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै अगाडी बड्ने बताए । समय सापेक्षा अनुसार संगठनको आन्तरिक तथा बह्य सुधारका प्रयासहरु गरेको बताउनुहुदै त्यसैको पहिलो कडि प्रहरी मेश सुधार अभियान चलाईएको बताए। समाज बिकासका लागि आधरभुत तत्व सुरक्षा रहेको बताए ।
प्रहरीको बोलीचाली र व्यवहारहरू क्रमश सुधार भईरहेको बताउदै यस्ता किसिमका छलफल कार्यक्रमहरुले नागरिक र प्रहरी विच सकारात्मक भावाना वृद्धि हुने बताए । कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्वव प्रसाद खरेलले प्रहरीलाई सहयोग गर्न तयार छौ तर नितिगत समस्यका कारणले सोचे जस्तो सहयोग गर्न कठिनाई भैईरहेको र आवश्यक कानुनहरु निमार्ण गरी सहयोग गर्ने प्रतिवद्ववता गर्दै यस्ता कार्यक्रमहरु समय समयमा गरिनु पर्ने कुरा बताए ।
उक्त कार्यक्रमममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक जय बहादुर चन्दले प्रहरीको गरिमा बस्ती र गस्तीमा हुनुपर्ने बताउनुहुदै जनतासंग नियमित रुपमा सम्पर्क रहनुपर्ने बताए । पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक नवराज ढकालले नागरिकले देख्ने र प्रशंसा हुने गरी प्रहरीले काम गर्नु पर्ने Police safety of the community बार्षिक ऋबभिलमबच अनुसार काम गर्नु पर्ने बताए ।
त्यसैगरी भुतपुर्व प्रहरी संगठनका अध्यक्ष एंव पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्त राज कुँवरले स्थानिय निकायमा शान्ति सुरक्षाको जिम्मा मेयर वा प्रहरी प्रमुख, यस बिषयमा गहन छलफल गर्नुपर्ने बताए । कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका विभिन्न वडाका, वडा अध्यक्षहरू,पूर्व वरिष्ठ अधिकृत र स्थानिय बासिन्धाहरूले आ-आफ्ना अमूल्य सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार