शनिबार , जेठ १, २०७८

कोरोनाका कारण वन्द गरीएका विद्यालय सञ्चालनमा

कोरोनाका कारण वन्द गरीएका विद्यालय सञ्चालनमा

२५ फागुन कैलाली । धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी उपमहानगरपालिकाले बन्द गर्ने निर्णय आज फिर्ता लिएको छ ।

कोरोना भाइरस (कोभिड– १९) महामारीका रुपमा फैलिँदै गइरहेको र यसको सन्त्रासबाट ज्यादै संवेदनशील हुनुपर्ने भन्दै शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्पूर्ण शैक्षिक संस्थामा अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तर उपमहानगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भनी पत्राचार गरेको पत्र प्राप्त भएको भन्दै आज पुनःशिक्षा सरोकारवालाको बैठक बोलाएर निर्णयमा पुनःविचार गरिएको नगर प्रमुख नृपबहादुर वडले बताएका छन् ।

उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशीघ्र परीक्षा सञ्चालन गरी चैत ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने २० घण्टा पहिले
हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै ६ दिन पहिले
नवलपुरमा व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर नवलपुरमा व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर ६ दिन पहिले
चिया निकासीमा कोरोना झमेला, उत्पादन ह्वात्तै घट्यो ! चिया निकासीमा कोरोना झमेला, उत्पादन ह्वात्तै घट्यो ! ५ दिन पहिले
तपाईकाे साप्ताहिक राशीफल [ बैशाख २६ गते आइतबारदेखि जेष्ठ ०१ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ बैशाख २६ गते आइतबारदेखि जेष्ठ ०१ गते शनिबारसम्म ] ६ दिन पहिले
उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा १ दिन पहिले
स्वास्थ्य सामग्री आयातमा हवाई ढुवानी प्रबन्ध गर्न कांग्रेसको माग स्वास्थ्य सामग्री आयातमा हवाई ढुवानी प्रबन्ध गर्न कांग्रेसको माग ३ दिन पहिले
महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह २ दिन पहिले