विकट गाउँमा एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार २०:२९:४०
९ चैत्र, काठमाडौं । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिने छ ।
गाउँपालिकामा यस अघि दुई मात्रै एम्बुलेन्स सुविधा थियो । उक्त एम्बुलेन्सले विशेष गरी वडा नं ३ र ९ का स्थानीयलाई मात्रै सुविधा दिँदै आएका थिए । वडामा नयाँ एम्बुलेन्स थपिएपछि वडा नं २ र १ का स्थानीयले प्रत्यक्ष सुविधा पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष बीनकुमार थामीले शुक्रबार हस्तान्तरित एम्वुलेन्सले गाउँपालिकाका विकट क्षेत्रका स्थानीयलाई सुविधा दिने बताए ।
फाउण्डेशनका अध्यक्ष ओमकुमार श्रेष्ठले बिकट गाउँका स्थानीयले समयमा नै अस्पताल जान नसकेर अकालमै ज्यान गुमाउनुपर्ने अबस्था देखेपछि एम्बुलेन्स उपलब्ध गराएको बताए । एम्बुलेन्समा अक्सिजन, वातानूकुलितदेखि प्राथमिक उपचारका सम्पूर्ण सामग्री जडान गरिएको छ । फाउण्डेशनले लगतै गाउँमा स्वास्थ्य शिविर चलाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार