विश्वभर भाइरसबाट २४ हजार ८९ जनाको मृत्यु !
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १५:५५:५७
१४ चैत्र, एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर झनझन आक्रामक दरले बढिरहेको छ । बितेको २४ घण्टामा मात्रै यो भाइरसका ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।
विश्वभर पाँच लाख ३२ हजार २ सय ३७ जनालाई कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ । ती मध्ये २४ हजार ८९ जनाको मृत्यु भएको छ भने तीन लाख ८३ हजार ७ सय १७ जना उपचाररत छन्। बितेको २४ घण्टामा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु भएको हो ।
उपचाररत मध्ये १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर छ । हालसम्म १ लाख २४ हजार ३ सय ३१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार