बिहिबार , बैसाख २, २०७८

राष्ट्रपति भण्डारीद्धारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्धारा दुवै सदनको अधिवेशन आह्वान

२१ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा ‘१’ बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको संसद् सचिवालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय