नेविसंघद्धारा ७३ जना बिद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १९:३३:२६
२८ बैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका बसोबास गर्ने ७३ जना बिद्यार्थीहरुलाई आइतबार खाद्यान्न सामाग्री वितरण गरेको जनाएको छ । संघले कोरोना संक्रमण र जारी लकडाउनका कारण अभावमा बाँचिरहेका विद्यार्थीहरुलाई राहत हस्तान्तरण गरेको हो ।
संघका महामन्त्रीद्धोय बलदेव तिमल्सिना र युवराज पाण्डे, पुर्वसहमहामन्त्री माधव ढकल र पुर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेल लगाएतका विद्यार्थी नेताहरुले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेका हुन् ।
काठमाडौंको मैतिदेवी, शंखमुल तथा भक्तपुरको सुर्यविनायक, सल्लाघारी, बोडे, सानोठिमी र लोकन्थलीमा डेरा गरि बसेका विद्यार्थीहरुलाई दाल, चामल, नुन, तेल तथा सावुन वितरण गरिएको महामन्त्री तिमल्सिनाले नेपालबहस डटकमलाई बताए
स्थानीय विद्यार्थी नेता तथा पार्टीनेताहरुले राहत आवश्यक पर्ने विद्यार्थीहरुको पहिचान गरी उनीहरुकै रोहवरमा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण संघका पुर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेल बताए । कुराकानीकै क्रममा ढुंगेलले भने कतिपय विद्यार्थीसाथिहरु दलित समुदायका, अल्पसंख्यक तथा पिछडिएको समुदायकालाई हामीले मध्यनजर गर्दै राहत वितण गरिएका हौँ ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठ, नेविसंघका नेताहरु तपेन खड्का , प्रविण लाखे लगाएतको उपस्तिथिमा सामाजिक दुरि कायम राख्दै राहत वितरण गरिएको नेविसंघका पुर्व केन्द्रिय सदस्य ढुंगेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार