प्रधानमन्त्री र विज्ञहरुबीच बालुवाटारमा छलफल शुरू
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार ०:२७:४९
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विज्ञहरुको छलफल बालुवाटारमा शुरू भएको छ । लकडाउनको समयावधि बढ्दै जाँदा र संक्रमितहरुको संख्या पनि बढ्दै जाँदा कोरोना भाइरससँग जुध्न अपनाउने रणनीतिबारे छलफल जारी रहेको छ ।
छलपफलमा याेजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू सम्मिलित बैठकमा २ दर्जनभन्दा बढी व्यक्तित्वहरूकाे सहभागिता रहेकाे छ । साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव विज्ञहरूकाे पनि परामर्शमा उपस्थिति रहेकाे छ ।
उद्योग क्षेत्रका सरोकारवालाहरुले लकडाउन खोल्न दबाब दिइरहेका बेला प्रधानमन्त्री ओली भने लकडाउन खोलिहाल्नु नहुने पक्षमा रहेको बुझिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार