पुनः हाइड्रोक्सीक्लोरिक्वीन परीक्षण गर्न डब्लूएचओकाे अनुमति
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १९:११:०
२२ जेठ, काठमाडौं । कोरोनाको उपचारमा प्रयोग हुँदै पुनः हाइड्रोक्सीक्लोरिक्वीनको चिकित्सकीय परीक्षण हुने भएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओले’ एक साताको अन्तरालपछि चिकित्सकीय परीक्षणका लागी पुनःअनुमति दिएको हो।
एक अनुसन्धानले कोरोना भाइरसको उपचारमा भइरहेको यस औषधिमाथि प्रश्न उठाएपछि विश्व स्वास्थ्य संगठनले चिकित्सकीय परीक्षणमा रोक लगाएको थियो। यसमाथि समीक्षा गर्दैं उसले पुनः चिकित्सकीय परीक्षण गर्ने अनुमति दिएको हो। समाचारका अनुसार विश्वका ३५ मुलुकका कोरोना विरामीमाथि यसको परीक्षण चलिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको उपचारमा यो औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिदैं आएका छन्। यसैगरी टर्कीले औषधि आफ्ना देशका विरामी प्रयोग गरेको र त्यसले उत्साहजनक नतिजा देखाएको बताएको छ। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार