कास्कीका पत्रकारको एक लाखकाे कोरोना बीमा
नेपालबहस संवाददाता
जेठ २७, २०७७ बुधबार २:८:५
२७ जेठ, कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आबद्ध पत्रकारहरुको कोरोना बीमा गरिएको छ । महासङ्घ र सिद्धार्थ इन्सुरेन्स लिमिटेड पोखरा शाखाबीच पत्रकारहरुको कोरोना भाइरस रोग बीमालेख जारी गर्ने सम्झौतामा आज महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र इन्सुरेन्सका शाखाप्रमुख गोविन्द्रप्रसाद देवकोटाले हस्ताक्षर गरेका हुन् ।
महासङ्घले शाखामा आबद्ध सबै पत्रकारहरुको कोरोना बीमा गर्ने योजनाअनुसार आज १०६ जनाबाट शुरुआत गरिएको जनाएको छ । कोरोना बीमाअन्तर्गत बीमितले कोभिड–१९ को पोजिटिभ आएको पीसीआर रिपोर्टसहित दाबी गरेको खण्डमा बीमकले रु एक लाख भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । प्रतिव्यक्ति रु ६०० मा गरिएको बीमाका लागि तमुँधि युकेले सहयोग गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार