पहिरोले बालकको मृत्यु, बृद्ध गम्भिर घाइते !
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १४:४२:१
२५ साउन, बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ डाँडाबाडा भैंसी छाना गुवानीमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । ६० बर्षीय बृद्ध भने गम्भिर घाइते भएका छन् । पहिरोमा परेर १२ बर्षीया अनिश विश्वकर्माको मृत्यु भएको हो भने ६० बर्षीय भीम विश्वकर्मा गम्भिर घाइते भएका छन् ।
आईतबार बिहान सुतिरहेको बेला पहिरो आएको हो । गुवानी भन्ने लेकमा भैंसी गोठ छाना माथिबाट पहिरो आएको हो । पहिरोमा परेर ४ बाख्रा र एक गोरु मरेका छन् ।
स्थानीय समेत नभएको र विकट लेकमा भएका कारण उद्दारको समस्या छ । स्थानीयमार्फत भएपनि उद्धारको प्रयास भइरहेको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार