चितवनका स्थानीय तहमा निषेधाज्ञा, माडी शिल !
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २३:३९:३५
३२ साउन, चितवन । चितवनका स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका ६ वटा स्थानीयमा तहमा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार माडी बाहेकका स्थानीय तहमा भदौ ५ गतेसम्म लागि निषेधाज्ञा जारी गरिएको हो । भरतपुर महानगरपालिकामा साउन ३० गते शुक्रबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनका कालिका, रत्ननगर खैरहनी र राप्ती नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले आइतबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लागु गरिएको जनाएको छ । माडी नगरपालिका क्षेत्रमा भने नगरपालिका स्वयंमले माडी प्रवेश गर्ने मुख्य नाका सिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार