कञ्चनपुरमा उच्च ज्वरोले ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १८:५७:२३
११ भदौ, कैलाली । कञ्चनपुरमा यसै हप्ता ४ जनाको मृत्यु भएको छ । महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो आएर ४ जनाको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘ज्वरो आएपछि नगरपालिकाको सम्पर्कमा पुगेका ८ जनामध्ये ४ जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । अरु ४ जनाको भने अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको पनि उनको भनाई छ । यद्यपी उनीहरुको कोरोना परीक्षण गरिएको थिएन । महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगेपछि उपचारकै क्रममा मृत्यु हुँदा पनि कोरोना परीक्षण नगर्नु लापरबाही ठानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार