शनिबार , असोज १०, २०७७

बजारमा कुखुरा भन्दा मुसाको मासु किन्न भीड

बजारमा कुखुरा भन्दा मुसाको मासु किन्न भीड

१७ भदौ, एजेन्सी । हामिले कुखुरा र खसीको मासु धेरै मनपराउने गर्छौ । बजारमा पनि कुखुराको मासु किन्ने मानिसहरुको भीड लाग्ने गर्छ । तर यस्तो ठाउँ पनि छ जहाँ मुसाको मासु किन्न भीड लाग्ने गर्छ ।

भारतको उत्तरपूर्वी क्षेत्रका मानिसहरुले पहिले कुखुराको मासु रुचाउने गर्थे । तर पछि भने मुसाको मासु मनपराउन थाले । असमको बक्सा जिल्लाको कुमारिकता गाउँका मानिसहरुले खेती गरेर गुजारा चलाउने गर्दथे ।

त्यहाँका किसानले खेतमा अन्न लगाउथे । तर मुसा आएर सत्यनास बनाउथ्यो । दिनहु मुसाले हैरान पारेपछि त्यहाँका गाउँलेले नयाँ जुक्ती सोचे । उनीहरले रातिमा खेतमा गएर मुसा मार्न थाले । मारेको मुसालाई उनीहरुले बजारमा बेच्न थाले ।

मुसाको मासुको बारेमा थाहा पाएपछि मानिसहरुले किनेर खान थाले । मानिसहरुले कुखुराको मासु खान छोडेर मुसाको मासु किन्न थाले । मानिसहरुले मुसाका विभिन्न परिकारहरु बनाएर खान थाले ।

त्यहाँका किसानले मुसा २ सय रुपैयासम्ममा बेच्ने गरेको बताइन्छ । अहिले उक्त स्थानमा बढी मुसाको मासु मन पराउने गर्छन् । त्यहाँका मानिसहरुले एक रातमा २० केजीसम्म मुसा मार्ने गरेको बताइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले