सोमबार , अषोज ५, २०७७

मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन

मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्तथैलीको अप्रेशन

१ असोज, सुर्खेत । नेपाल तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कोभिड १९ बढेदेखि जिल्लामा विपन्न, अशक्त र मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

घरमा चुलो नबलेको परिवारले सिधै मलाई सम्पर्क गर्नु भनेर उनले भनेका थिए र कसैले फोन गर्ने बित्तिकै खाद्यान्न लिएर घरसम्मै पुग्ने गरेका छन् ।

अध्यक्ष विष्टले हालै वीरेन्द्रनगर नगरपालिकाकी आर्थिक अवस्था नाजुक भएकी शिला नेपालीको सुर्खेत अस्पतालमा ३० हजार खर्चिएर पत्थरीको अप्रेशन गरिदिएका छन् । गिट्टी कुटेर दैनिकी चलाइरहेकी नेपालीका २ छोरी र १ छोरा रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएर लामो समयदेखि अप्रेशन हुन नसक्दा निकै दुख भएको र आज भगवानको अवतार बनि दोस्रो जन्म दिएको जस्तो अनुभुति आफूले गरेको नेपालीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले