शनिबार , जेठ १, २०७८

आज थप १ हजार २०७ जनामा कोरोना पुष्टि

आज थप १ हजार २०७ जनामा कोरोना पुष्टि

१० असोज, काठमाडौं । शनिबार थप १ हजार २०७ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बन्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या बन्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या १९ घण्टा पहिले
कोरोना भाइरसबाट बाकेमा थप पाँच जनाको मृत्यु कोरोना भाइरसबाट बाकेमा थप पाँच जनाको मृत्यु ४ घण्टा पहिले
उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज २१ घण्टा पहिले
सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल १७ घण्टा पहिले
आगामी बजेटमा शिक्षा प्राथमिकतामा राखिनुपर्ने सुझाव आगामी बजेटमा शिक्षा प्राथमिकतामा राखिनुपर्ने सुझाव २३ घण्टा पहिले
चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण चीनले प्रक्षेपण गरेको जुरोङ मंगल ग्रहमा सफल अवतरण ४ घण्टा पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! २४ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने ७ घण्टा पहिले