सोमबार , कार्तिक १०, २०७७

प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन

प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन

२८ असोज, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान ‘जनपद’ पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको छ ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेद्वारहरुलाई २०७७ कात्तिक १३ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरुमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, भर्ना छनौट महाशाखाले सूचित गरेको छ । उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण १२ घण्टा पहिले
पोखरीमा दुई बालिका मृत अवस्थामा फेला पोखरीमा दुई बालिका मृत अवस्थामा फेला ७ दिन पहिले
उपचारका क्रममा संक्रमित एक वृद्धको मृत्यु उपचारका क्रममा संक्रमित एक वृद्धको मृत्यु ६ दिन पहिले
फिफा वरियतामा नेपालको स्थान यथावत् फिफा वरियतामा नेपालको स्थान यथावत् ४ दिन पहिले
वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । १ दिन पहिले
आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित ३ घण्टा पहिले
‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका ’ योजना सार्वजनिक, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने ७ दिन पहिले
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार ३ दिन पहिले