सोमबार , कार्तिक १०, २०७७

आज बाग्मती र गण्डकीमा सामान्य बदली रहने सम्भावना

आज बाग्मती र गण्डकीमा सामान्य बदली रहने सम्भावना

३० असोज, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सामान्य वर्षा हुने सम्भावना रहेकाे जनाएको छ। आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

यस्तै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेका सूचनामा उल्लेख छ।

अहिले बिहान प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।
हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग २३ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका २२ मिनेट पहिले
स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज स्वास्थ्यमा उल्लेख सुधार भएपछि राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज १७ घण्टा पहिले
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह ८ घण्टा पहिले
कर्णाली थप ६५ जनामा कोरोना संक्रमण पुष्टि कर्णाली थप ६५ जनामा कोरोना संक्रमण पुष्टि २३ घण्टा पहिले
आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे ८ घण्टा पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल ८ घण्टा पहिले
आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित ८ घण्टा पहिले