सोमबार , कार्तिक १०, २०७७

कमल र मेलिनाको माया गाँठो पर्लामा रविन र एन्जिला

कमल र मेलिनाको माया गाँठो पर्लामा रविन र एन्जिला

२ कात्तिक, काठमाडौं । गायक कमल श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत ‘माया गाँठो पर्ला’ सार्वजनिक भएको छ ।उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ । ‘माया गाँठो पर्ला’ को भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् ।

नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहेकाे भए पनि बिभिन्न कारणले गर्दा गायक कमल श्रेष्ठको औपचारिक रुपमा भने पहिलो पटक गीत लिएर दर्शक माझ आएका हुन । कोरोना कहर बीच पनि मेहनतगरी म्युजिक भिडियो सार्वजनिक गरिएको ले माया गरिदिन सम्पूर्ण दर्शक श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग १८ घण्टा पहिले
आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे ९ घण्टा पहिले
सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण १८ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका ३२ मिनेट पहिले
पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण पछिल्लो २४ घण्टामा उपत्यकामा १५३५ जनामा संक्रमण २३ घण्टा पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन २२ घण्टा पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल ८ घण्टा पहिले
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह ८ घण्टा पहिले