नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ?
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ आइतबार ५:१९:४१
८ कार्तिक, काठमाडौं । गीत संगीत क्षेत्रमा अग्रसर गीतकार एल के गुरुङ परदेशमा बसेर पनि आफ्नो देश नेपाल र नेपाली गीत संगीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेका छन् । बिगतमा पनि उनको शब्द रचनामा नेपालका चर्चित गायक स्वरुपराज आचार्य”पुष्कर सुनुवार”तारा लक्सम”गायिका अन्जु पन्त”मेलिना राई आदिले गीत गाई सकेका छन् ।
गीत संगीत ल्याउने क्रममा अहिले फेरि पनि गुरुङको शब्द रचनामा रहेको उत्कृस्ट गीत”मेरो माया लाग्छ र ?” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साथै गीतमा एक प्रेमी र प्रेमिका मायामा डुबेर प्रेम भाव ब्यक्त गर्दै एक अर्कालाई मेरो माया लाग्छ र ? भनेर प्रश्न गरेको अवस्थालाई बडा रमाईलो परामा भिडियोमा प्रस्तुत गरेका छौँ गीतकार एल के गुरुङले बताएका छन् ।
उक्त गीतलाई संगीतकार राजकुमार बगरले संगीत गरेका छन् भने गीतमा चर्चित गायक प्रमोद खरेल र बिन्दु परीयारको आवाज सुन्न सकिन्छ । गीलाई कमल सौरागले संगीत सम्योजन गरेका छन् । गीतको भिडियोमा निर्देशन मदन खड्काको रहेको छ भने भिडियोलाई छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ड्रोन सन्तोष महरा “सम्पादन बिष्णु खड्काको रहेको छ । गीतको भिडियोमा नायक पुष्प खड्का र टिकटक स्टार उषा उप्रेतीको मन मोहक अभिनय रहेको छ ।
गीतको भिडियोलाई सफल मोसन पिक्चर्सले पोस्ट प्रोडक्सन गरेको छ । गीतको भिडियोलाई उषा गुरुङले निर्माण गरेकी हुन् । भिडियोलाई हाई लाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतकार एल के गुरुङ भन्छन् म सबै प्रकारका गीत लेख्ने गर्छु तर अहिले भने प्रेम भावले ओतप्रोत गीतको भिडियो लिएर दर्शक स्रोता माझ आएको छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार