ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १३:१:१४
१२ वैशाख, काठमाडौं । गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा रहेको गीत ‘आँखामा’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा देबेन्द्र बब्लु र जुना विश्वकर्माले अभिनय गरेका छन् ।
मगीया आफै पनि गीतको भिडियोमा देखिएका छन् भने विशाल घिमिरेको निर्देशन रहेको छ । उनले भिडियो मेकिङमा आफ्नो टिमले निकै मिहिनत गरेको बताउँछन् ।
तास स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा एरेन्ज विजेश्वर राज तन्डुकार हुन । यस भिडियाको सिनेम्याटोग्राफर तथा सम्पादक पवन सुस्लिङ हुन । गीतको भिडियो ओे एस आरको युटुवमार्फत सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार