११ मंसिर २०७८, शनिबार

धर्ती भयो निरमाया अँधेरै अँधेरो गीत सार्वजनिक

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १४:२६


११ कार्तिक, काठमाडौं । बिजय दशमीको दिन पारेर शान्ति श्री परियार र राम तामाङको आवाजमा रहेको ‘अँधेरै अँधेरो’ गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित मोडल जुना गुरुङको अभिनय रहेको गीतलाई दिप्लभ खातीले लेखेका हुन् भने जुनालाई अभिनयमा सुजन रायले साथ दिएका छन् ।

माया प्रेम र बिछोडको कथामा आधारीत रहेर भिडियो तयार भएको निर्देशक पवन नेपालीले जानकारी दिए । गीतलाई शिव राजा भुर्तेलले खिचेको हुन भने सुबास अम्गाईले फलाना क्रियशनको स्टुडियोमा सम्पादन गरेका हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा