१९ मंसिर २०७८, आईतवार

रुपन्देहीका संक्रमितको बुटवल अस्पतालमा मृत्यु

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १५:०४


विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

१६ कात्तिक, बुटवल । रुपन्देहीमा एकजना संक्रमितको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका ११ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ज्यान गएको हो ।

कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको हो । यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा