१६ मंसिर २०७८, बिहीबार

स्वरूपराज र दीपाको बिहानी को झुल्के घाम 

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार १२:४३


१७ कार्तिक, काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्देशन र सम्पादन सुल्तान यीधिङ्गोले गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा