कोरोनाले पूर्वसभामुख महराकी पत्नीको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १४:९:७
१९ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएकी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
उनलाई दशैंमा पुख्र्यौली घर रोल्पा गएका बेला स्वास्थ्यमा समस्या देखिएको थियो । कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजन मात्रा घटेर निमोनिया समेत देखिएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएपनि बचाउन नसकिएको हो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनको रिर्पोट नेगेटिभ आएको थियो ।
सीता लामो समयदेखि माइस्थेनिया रोगबाट ग्रसित थिइन् । जसकारण महराको पत्नीसँग सम्बन्ध विग्रदै गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार