१० जना सहसचिवहरुको काज सरुवा, काे कहाँ पुगे ?
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १५:३५:२५
२ पुष, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । सरूवा हुनेमा सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएकाे हाे ।
उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारनाथ अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
काे कहाँ ? सरुवा भए थप विवरण यस्तो छ :
क्र.सं. | सहसचिवको नाम | कहाँबाट कहाँ सरुवा ? |
१. | किरण राज शर्मा | सूचना विभागबाट प्रधानमन्त्री कार्यालय |
२. | तारानाथ अधिकारी | अख्तियारबाट पर्यटन मन्त्रालय |
३. | झक्क आचार्य | अर्थबाट गृह मन्त्रालय |
४. | छवि रिजाल | प्रधानमन्त्री कार्यालयबाट सन्चार मन्त्रालय |
५. | बुद्ध गुरुङ | महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय |
६. | राजेश पौडेल | श्रम मन्त्रालयबाट लोक सेवा आयोग |
७. | बद्रि अधिकारी | राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय |
८. | कमल भट्टराई | कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश १ |
९. | मधुसुदन बुर्लाकोटी | बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय |
१०. | नारायण भट्ट | गृह मन्त्रालयबाट बागमती प्रदेश |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार