परशुराम पाण्डेको ‘माया दिन्छु अपार’मा सुधिर र दीपा
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार ११:१०:३
७ पुष, काठमाडौं । चितवनका गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । पाण्डेको स्वरमा ‘माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा गायक पाण्डेकै शब्द तथा संगीत रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ । गीतको भिडियो चितवनकै मनोरम पर्यटकिय स्थलहरुमा छाँयाकन गरिएको छ । चितवनको जलबिरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमन लगायतका स्थानहरुमा गीतको छाँयाकन गरिएको हो ।
भिडियोमा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ र दीपा शर्मा फिचर्ड छन् । यस्तै गायक पाण्डेसहित अन्य स्थानीय कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ ।भिडियोलाई सुरेश चौधरीले निर्देशन गरेका हुन् । यस्तै गीतमा नृत्य निर्देशन पनि चौधरीकै छ । प्रवेश पण्डित, प्रितम कार्की, बिजय नेपाली र अर्जुन चापागाईले खिचेको भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका हुन् ।
गायक पाण्डेले गीतलाई दर्शक श्रोताहरुले मन पराउने विश्वास रहेको बताए । उनले नेपाली बजारमा कवाली शैलीको गीतहरु खास्सै नबनेकोले यसबाट फरक स्वाब पाउने बताए । पछिल्लो समय लोक आधुनिक गीत बढी बनिरहेको नेपाली बजारमा कवाली शैलीको गीतबाट फरक पन दिने प्रयास गरेको उनको भनाई छ ।
पाण्डेको यस अघी ‘के लानु छ र मरेर’ बोलको लोक चुट्का भजन र ‘जय शिव शंकर’ बोलको शिव भजन निकै चर्चित छ । यस्तै उनका आधा दर्जन बढी चर्चित भजनहरु छन् । उनी चितवनमा नै संगीत पनि सिकाउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार