बिहिबार , माघ १५, २०७७

डि आर अटुको फर्कि आउ ए परदेशी सार्वजनिक

डि आर अटुको फर्कि आउ ए परदेशी सार्वजनिक

२४ पुष, काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको हो ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय