तपाईलाई कुन सन्तानको माया बढि लाग्छ ?
नेपालबहस संवाददाता
माघ ३, २०७७ आइतबार २:९:५१
३ माघ, काठमाडाैं । कुनै अभिभावकलाई तपाईलाई कुन सन्तानको माया बढि लाग्छ भनेर सोधियो भने सबैको जवाफ एउटै हुन्छ। सबै अभिभाबकले भन्ने गर्छन बराबर लाग्छ । यो स्वभाविक पनि हो। आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्यारो लाग्छ र माया पनि बराबरी हुन्छ ।
तर, एक अनुसन्धान अनुसार आमाबुवाले सन्तान मध्येमा कान्छो सन्तानको माया बढि लाग्ने देखाएको छ । सर्वेक्षणमा अभिभावकले कान्छो सन्तानलाई सबैभन्दा बढि माया गर्ने ठहर गरेको छ ।
हुन त कान्छो सन्तानलाई बढि माया गर्नुको अर्थ अरु सन्तानलाई माया नगर्ने वा वेवास्ता गर्ने भन्ने पनि हुँदैन । अभिभावक पहिलो पटक आमाबुवा बन्न पाउँदा जेठो सन्तान विशेष मान्दछन् । तर, पहिलो सन्तानपछि अरु सन्तान भएपछि आमाबुवाको माया स्वभाविक रुपमा बाडिन्छ ।
यस्तोमा कान्छो सन्तान सानो भएकै कारणले उसको हेरचाहमा अभिभावक बढि केन्द्रित हुँदा उसप्रती बढि माया गएको देखिन्छ । कतिपय जेठो माइलो वा कान्छो अघिका सन्तान आफ्ना अभिभावकबाट कम माया पाएको गुनासो गर्छन् । कतिपय अवस्थामा यही भावनाले दाजुभाई र दिदीबहिनीबीच मनमुटाव समेत हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार