शनिबार , जेठ १, २०७८

ओलीलाई ७ दिनभित्र अदालतमा हाजिर हुन आदेश

ओलीलाई ७ दिनभित्र अदालतमा हाजिर हुन आदेश

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ७ दिनभित्र अदालतमा हाजिर हुन आदेश सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई समेत सात दिनभित्र आफै उपस्थित भइ लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार प्रधानमन्त्री ओली, चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्कीलाई सात दिनभित्र आफै लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

kp oli Deaag6MD2k

purba PclnIh5zRIdamanssssss w3pMNLV7wI

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने २२ घण्टा पहिले
ओली नेपाललाई कार्यदल बनाउने जिम्मा ओली नेपाललाई कार्यदल बनाउने जिम्मा १६ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? २ घण्टा पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! २४ घण्टा पहिले
ओलीले गरे राष्ट्रपतिलाई टेकओभर, त्यो पर्दैन ! ओलीले गरे राष्ट्रपतिलाई टेकओभर, त्यो पर्दैन ! २० घण्टा पहिले
देशको राजनीति रहस्यमय बाटोमा: पौडेल देशको राजनीति रहस्यमय बाटोमा: पौडेल २१ घण्टा पहिले
मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड २२ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु ७ घण्टा पहिले