भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा
नेपालबहस संवाददाता
माघ २१, २०७७ बिहिबार १:३५:२१
२१ माघ, काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश अजिज मुसलमानको सयुक्त इजलासले गुरुङसँग दुई करोड रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
आदेशपछि गुरुङ बैंक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका उनी निकट स्रोतले बतायो । ग्यारेन्टी बुझाएमा उनी आजै घर जान पाउँनेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसंग ५० करोड ४७ लाख रुपैयाँ बिगो माग गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।
गुरुङ बुधबार बिहान अदालतमा हाजिर हुन आएको र न्यायाधीशद्वय कार्की र मुसलमानको इजलासले धरौटी लिएर छोड्न आदेश दिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
बैशाख २४, २०८१ सोमबार