बुधबार , फागुण १९, २०७७

राजसंस्था र हिन्दुराष्ट्र नै लोकतन्त्रको बलियो आधार हो : राणा

राजसंस्था र हिन्दुराष्ट्र नै लोकतन्त्रको बलियो आधार हो : राणा

२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दुराष्ट्रको बलियो आधार आवश्यक रहेको बताएका छन् ।

लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ । ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

Pashupati tweet

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठीत हुने गर्दछ,’ उनले शनिबार ट्वीट गर्दै भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मोलुङ्ग हाइड्रोले आईपीओ निष्काशन गर्ने मोलुङ्ग हाइड्रोले आईपीओ निष्काशन गर्ने ५ घण्टा पहिले
सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ? सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जनः बोनस घट्यो, नगद कति ? २० मिनेट पहिले
नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ गते, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने ३ घण्टा पहिले
झ-झल्को त्यो गाउको सार्वजनिक झ-झल्को त्यो गाउको सार्वजनिक ५३ मिनेट पहिले
सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा २३ घण्टा पहिले
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन २ घण्टा पहिले
नेप्सेमा वाणिज्य र विकास बैंकको शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा वाणिज्य र विकास बैंकको शेयर सूचीकृत, कुनको कति ? २३ घण्टा पहिले
जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट शुरु जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट शुरु २२ घण्टा पहिले
प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश ४ हप्ता पहिले
नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित २ हप्ता पहिले
नेपालको जस्तै अवस्था अरु देशमा छ कि छैन ? : न्यायाधीश सिन्हा नेपालको जस्तै अवस्था अरु देशमा छ कि छैन ? : न्यायाधीश सिन्हा ३ हप्ता पहिले
इन्धन चोरी निकासी : सीमा क्षेत्रका पम्पले ड्रम, जर्किनमा इन्धन बेच्न नपाउने इन्धन चोरी निकासी : सीमा क्षेत्रका पम्पले ड्रम, जर्किनमा इन्धन बेच्न नपाउने २ हप्ता पहिले
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन दिन सकिने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन दिन सकिने ४ हप्ता पहिले
काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा २ दिन पहिले
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम ३ दिन पहिले
महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान महिला ट्रेकिङ्ग उद्यमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान २ हप्ता पहिले