शुक्रबार , फागुण १४, २०७७

मुख्यमन्त्री राउतद्वारा सोनाम पर्वको अवसरमा शुभकामना

मुख्यमन्त्री राउतद्वारा सोनाम पर्वको अवसरमा शुभकामना

३० माघ, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गरिएकाे हो ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गरिएको छ । साथै उहाँले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने ४ हप्ता पहिले
जेहेन्दार छात्रछात्रालाई वडाले दियाे साइकल जेहेन्दार छात्रछात्रालाई वडाले दियाे साइकल ४ हप्ता पहिले
पहिरोपीडितको आवास पुनःनिर्माणका लागि साढे १६ लाखभन्दा बढी सहयोग पहिरोपीडितको आवास पुनःनिर्माणका लागि साढे १६ लाखभन्दा बढी सहयोग ४ हप्ता पहिले
राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै ३ हप्ता पहिले
ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन २ हप्ता पहिले
देउवालाई भेट्न प्रचण्ड–माधव बुढानिलकण्ठ जाने देउवालाई भेट्न प्रचण्ड–माधव बुढानिलकण्ठ जाने २ दिन पहिले
भागीरथी हत्या प्रकरणः स्वाब परीक्षणका लागि काठमाडौं भागीरथी हत्या प्रकरणः स्वाब परीक्षणका लागि काठमाडौं ३ हप्ता पहिले
फेरि अर्काे हाइड्रोपावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने फेरि अर्काे हाइड्रोपावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने ४ हप्ता पहिले