सोमबार , फागुण २४, २०७७

कांग्रेसको विरोधसभा सुरु

कांग्रेसको विरोधसभा सुरु

३ फागुन,  काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई बल पु¥याएको निश्कर्षका साथ आन्दोलनरत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशैभरि प्रदर्शन गरिरहेको छ ।

मुलुकका ७७ वटै जिल्लामा आयोजित विरोधसभामा केन्द्रीय तहका नेताहरु सहभागी भएका छन् । अहिले सबैतिर विरोधसभा सुरु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैक्रममा अहिले राजधानीको वसन्तपुरमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता विरोधमा जुटेका छन् । हजारौंको संख्यामा उपस्थित जनसमुदायले ओलीको असंवैधानिक कदमको विरोध गरेका छन् ।  विरोधसभा जारीछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय