बुधबार , फागुण १९, २०७७

नेप्से २५ सय ८५.०१ विन्दूमा पुग्दा यी दश कम्पनीले गरे सर्वाधिक बारोबार ?

नेप्से २५ सय ८५.०१ विन्दूमा पुग्दा यी दश कम्पनीले गरे सर्वाधिक बारोबार ?

३ फागुन, काठमाडौं । आज सोमबार नेप्से परिसूचक ९२.४२ अंकले उकालाे लागेकाे छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८५.०१ विन्दूमा पुगेको छ ।

कूल २०५ वटा कम्पनीको दुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटा उपसमूहको शेयर बढेको छ ।

त्यसैगरी, सोमबार सर्वाधिक कारोबार गर्ने दश कम्पनीको सूचीमा निर्धन उत्थान लघुवित्त, नबिल बैंक, छिमेक लघुवित्त, डिप्रोक्स डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुको शेयरमूल्य अघिल्लो कारोबार दिन आइतबारको तुलनामा बढेको हो ।

बढेको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनीः

Capture 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय