सोमबार , फागुण १७, २०७७

दुर्लभ केसीको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक

दुर्लभ केसीको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक

४ फागुन, काठमाडौं । गीतकार दुर्लभ केसीको शब्दमा लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

दाङ जिल्लामा रहेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका गीतकार केसीको शब्दमा रहेको यसअघि झुम्का झलक्कैु गीत दर्शक स्रोता माझ लोकप्रिय छ। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गीतकार केसीले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा नगरपालिका १२ घण्टा पहिले
विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए विदेशमा यो साता कोरोनाबाट थप ३ जना नेपालीको निधन : एनआरएनए १३ घण्टा पहिले
१५ वर्षपछि एकीकृत भन्सार चौकी निर्माण १५ वर्षपछि एकीकृत भन्सार चौकी निर्माण ९ घण्टा पहिले
अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्ष पाठकसहित ६ शिक्षक सम्मानित १० घण्टा पहिले
ओलीको भविश्य कांग्रेसको हातमा ओलीको भविश्य कांग्रेसको हातमा ९ घण्टा पहिले
चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार १२ घण्टा पहिले
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते ९ घण्टा पहिले
लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने १४ घण्टा पहिले