जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १५:१७:१७
२४ वैशाख, काठमाडौं । लोकप्रिय गायक वसन्त थापा र सुष्मा बिसीको स्वर रहेको पाली खरैको बोलको गीत बजारमा सार्वजनिक भएको छ । जेरि भण्डारीको कथा निर्देशन रहेको यो गीतले नेपाली समाजको दैनिकीलाई चित्रण गरेको देखिन्छ । गीतलाई दर्शकले मन पराएका छन भने सकारात्मक प्रतिक्रिया दिने गरेको बताइन्छ ।
सुष्मा सानै उमेर स्कुले जीवन दैखि नै गीत संगीतमा प्रवेश गरेकी गायिका हुन् । सुष्मा पोखराहुँदै काठमाडौंसम्म आइपुग्दा एकपछि अर्को एल्बम सार्वजनिक गर्न सफल भएकी छन् । उनले आफूलाई यो ठाउँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सहयोगी मनहरूलाई उच्च सम्मान दिएर सम्झने गरेको बताएकी छन् ।
चर्चित संगित तथा गितकार बसन्त थापा र सुष्मा बिसीको स्वरमा गाउले परिबेसमा तयार पारिएको सूर्यकुमार परियार र पूर्णराज बेलवासेले लेखेको यो गीतलाई सागर लामाले संगीत भरेका छन् । पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत ‘पालि खरैको’ हालै मात्र सार्वजनिक भएको हो ।
यहि बैशाख २० गते सार्वजनिक गीतलाई ४ दिनमा झण्डै सवा लाख दर्शकले अवलोकन गरेका छन् । यसमा टीका भुजेल र सोविता सिलवालको अभिनय छ । गीतलाई राजेश घिमिरेले छाँयांकन गरेका हुन भने जेरी भण्डारीले निर्देशन गरेका छन् । टीका झुजेलको अफीसीयल यूटुव च्यालनबाट सार्वजनिक गरिएको यो गीतलाई १ लाख १४ हजार ३२४ जनाले अवलोकन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार